नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोगमा निशूल्क आँखा तथा दन्त शिविर

27
VIEWS

कैलाली:

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा निशूल्क आँखा तथा दन्त शिविर भएको छ ।
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोग तथा थारु गुरुवा बैदवा समाजको आयोजनामा शनिबार निशूल्क शिविर भएको हो । निशूल्क शिविरमा आँखा सम्बन्धि सेवा चार सय ७८ जना र दन्त सम्बन्धि सेवा एक सय ५० जनाले लिएका छन् ।

शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निशूल्क औषधि वितरण गरिएको थियो ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार