नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोगमा निशूल्क आँखा तथा दन्त शिविर

27
VIEWS

कैलाली:

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा निशूल्क आँखा तथा दन्त शिविर भएको छ ।
नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोग तथा थारु गुरुवा बैदवा समाजको आयोजनामा शनिबार निशूल्क शिविर भएको हो । निशूल्क शिविरमा आँखा सम्बन्धि सेवा चार सय ७८ जना र दन्त सम्बन्धि सेवा एक सय ५० जनाले लिएका छन् ।

शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निशूल्क औषधि वितरण गरिएको थियो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार