बेलडाँडीका किसान र उपभोक्तालाई लक्षित गर्दै युवा उद्यमी प्रकाश मालीद्धारा दुग्ध डेरी संचालन

473
VIEWS

बेलडाँडी, ९ भाद्र । बेलडाँडीका किसान र उपभोक्तालाई लक्षित गर्दै दुग्ध डेरी संचालनमा आएको छ । कञ्चनपुर बेलडाँडी-२, चवन्नी वजारका युवा ब्यवसायी प्रकाश मालीद्धारा किसान र उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै हिजो शुक्रबार देखि दुग्ध संकलन तथा विक्री केन्द्र संचालनमा ल्याइएको जनाए ।

चवन्नी वजारमा रहेको फर्निचर उद्योगका संचालक समेत रहेका मालीले यहाँका किसानले दुग्ध केन्द्र नभएका करण भोग्नु परेको समस्यामा ध्यान दिदै स्थानीय स्तरमा उत्पादन भएको दुध संकलन गरेर प्रयोग गरिने जनाएका छन । उहाँका अनुसार दुध, दही, पनिर, खोया, ध्यू लगायतका सामग्रीहरु खरिद विक्री गरिने जनाउनु भयो ।

 

स्थानीय स्तरमा दुध संकलन कार्य संचालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुसी छाएको छ । यस डेरीले दुध उत्पादन गर्ने किसानमा बृद्धि ल्याउनुका साथै दुध उपभोग गर्नेहरुलाई समेत फाइदा हुने भएको छ ।

 

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार