धरानमा गौहत्या गर्ने माथि कार्बाहीको माग अघि सारेर ज्ञापन

21
VIEWS

कञ्चनपुर, ११ भाद्र । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले धरानमा गौहत्या गर्ने माथि कार्बाहीको माग अघि सारेर देशैभरीका जिल्ला प्रशसनमा एकसाथ ज्ञापन पत्र बुझाएको छ ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका नेता सिरोमणी कुमार ओझा(सुर्य)ले नेपालको राष्ट्रिय जनावर गाईको हत्या हुँदा समेत सरकारले दोषिमाथि कार्बाही नगरेको भन्दै बिरोध स्वरुप कञ्चनपुर प्रशासनदेखि ७७वटै प्रशासन कार्यालयमा एकसाथ ज्ञापन पत्र बुझाएको बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार