धरानमा गौहत्या गर्ने माथि कार्बाहीको माग अघि सारेर ज्ञापन

21
VIEWS

कञ्चनपुर, ११ भाद्र । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले धरानमा गौहत्या गर्ने माथि कार्बाहीको माग अघि सारेर देशैभरीका जिल्ला प्रशसनमा एकसाथ ज्ञापन पत्र बुझाएको छ ।

विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका नेता सिरोमणी कुमार ओझा(सुर्य)ले नेपालको राष्ट्रिय जनावर गाईको हत्या हुँदा समेत सरकारले दोषिमाथि कार्बाही नगरेको भन्दै बिरोध स्वरुप कञ्चनपुर प्रशासनदेखि ७७वटै प्रशासन कार्यालयमा एकसाथ ज्ञापन पत्र बुझाएको बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार