भीरबाट लडेर एक महिलाको मृत्यु

75
VIEWS

बझाङ :

बझाङ्गमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ उडीकी ४५ वर्षीया गौमती देवी बोहराको शनिबार खर काट्ने क्रममा भीरबाट लडेरमृत्यु भएको हो ।

शनिवार बिहान करिब ५ बजे तिर खरष् काट्न गएकी बोहरा ६ बजेको समयमा भीरबाट लडेकी थिइन् । भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार