भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा

कार्तिक २९ गते । भाई टिकाको शुभ साइतमा दाजूभाईहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरू पूर्व या पश्चिम तर्फ भई दाजूभाईहरूलाई टिका लगाई दिदी बहिनीले दाजुभाईलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा रहेको छ ।

 

साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा भाई टिका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ । यद्यपी भाई टिकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित