धन सिह धामी/महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त-१३ मा जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरीएको छ ।
शुक्रबार भीमदत्त नगरकालिका-१३ को वडा कार्यालयले ७६ बर्ष माथिका जेष्ठ नागरिकहरुको सम्मान स्वरुप वडा सदस्य फुलपरिको संयोजकत्वमा कम्बल वितरण गरीएको हो ।
यो भन्दा पहिले पनि ७० जना जेष्ठ नागरीकहरुलाई कम्बल वितरण गरएको थियो भने पुनः थप ७० जनालाई र बाकि रहेका हरुलाई यस पछिको कार्यक्रममा वितरण गर्ने योजना रहेको वडा अध्यक्ष रामचन्द्र बोहराले जानकारी दिएका छन ।




















Discussion about this post