कैलाली–५ मा एमालेले गर्यो प्रचारप्रसार समिति गठन

धनगढी,
नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ ले प्रचारप्रसार समिति गठन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटाको संयोजकत्वमा प्रचारप्रसार समिति चयन गरिएको एमालेले जनाएको छ।

समितिको सचिवमा एमालेका प्रदेश कमिटि सदस्य यज्ञराज ढुङ्गाना चयन भएका छन्। उक्त समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ५ मा प्रचारप्रसारका काम गर्ने जिम्मेवारी पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित