कैलालीका दुई युवक लागूऔषधसहित पक्राउ

7
VIEWS

कैलाली:

धनगढी उपमहानगरपालिका(१३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना बिहीवार साँझ पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट शान्तीनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई धनगढी उपमहानगरपालिका(२ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५०मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार