सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो अनुमान सार्वजनिक गरेका छन् ।
जस अनुसार आगामी वर्ष मुद्रास्फीति ५.५ प्रतिशत हुने अनुमान गरिएको छ ।
बजेटमा उल्लेखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति तर्जुमा हुने पुनले जानकारी गराए । रातोपाटी
Discussion about this post