काठमाडौँ :
काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।
“धावनमार्गमा गुडिसकेको विमानमा नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा फर्काइएको छ ।“नेल पलिसको गन्धका कारण विमान फर्काइएको भनिएको
छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” विमानको ८ः२५ बजेको उडान तालिका थियो ।
विमानभित्र इन्धनको गन्धआएपछि प्राविधिक परीक्षणका लागि फर्काइएको बताएको छ। ।
Discussion about this post