पाँच किलो चरेश सहित दुई युवक पक्राउ

कञ्चनपुर, भदौँ ३ । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट दुई युवक पाँच किलो चरेश सहित पक्राउ परेका छन । भीमदत्त नगरपालिका ३ भाँसी क्षेत्रबाट दुई युवक पाँच किलो चरेश सहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले भीनपा ६ का ५३ बर्षिया शिवराज भट्ट र बेदकोट नगरपालिका ३ का सुरेश सुनार पक्राउ परेका छिन । उनीहरुको साथबाट ५किलो चरेश, १३ हजार ९३०रुपैया नगद बरामद गरिएको छ ।

भट्ट र सुनारलाई लागु औषध नियन्त्रण ब्यूरो शाखा कञ्चनपुर, प्रदेश, जिल्ला प्रहरीले पक्राउ गरेको हो । उनीहरुले उक्त चरेश कहाँबाट ल्याएर कहाँ बेच्न लागेकोदेखिका विषयमा अनुसन्धान अघि बढेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित