महत्वपूर्ण कागजातसहित पर्स हराएको सूचना

यही मिति २०८१ पुस ६ गते विहान दैजी देखि बेलडाँडीको कालिका मन्दिरसम्म जाने क्रममा साउदीको कागजपत्र, राष्ट्रिय परिचय पत्र, इन्डियन मोटरसाइकलको कागज पत्र र १६ हजार पैसासमेत रहेको पर्स हराएको हुँँदा भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नं. ९८१२७६६३३४ मा (दोधारा चादनी घर भएका पंकज बहादुर सिंह) लाई खबर गरी सहयोग गरिदिनुहुन अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित