बिहान ११ बजे  बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक   सरेर दिउँसो  १ बजे बस्दै

काठमाडौँ :

बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति  बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए ।

यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । भने बैठक शनिबार सकिनेछ ।

आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुने यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित