दङगा प्रहरीलाई योगा अभ्यास

कञ्चनपुर, माघ ४ कञ्चनपुरका दङगा प्रहरीलाई योगा अभ्यास गराईएको छ । शुक्रबार कृष्णपुर नगरपालिका २वाणी स्थित सुदूरपश्चिम प्रदेश कार्यालयका दङगा प्रहरीलाई योगा अभ्यास गराएको हो । युवा नेपाल योग समिति कञ्चनपुरका निर्वतमान अध्यक्ष एव योग गुरु शिवराज पनेरुले प्रहरीलाई योगा अभ्यास गराएका छन ।

योगगुरु पनेरुले योगा मार्फत स्वास्थ्य जिवनका साथै आत्मबल बढ्ने भएकाले दैनिक कामकाजमा प्रभावकारी सेवा प्रहार हुने विश्वास व्यक्त गरेका छन । योग गुरु पनेरुबाट योग अभ्यास पाएपछि प्रहरी समेत उत्साहित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित