अहिले सम्मकै उच्च रहेको सुनको भाउ आज घट्यो

काठमाडौं । अस्ति शुक्रबार तोलाको १ लाख ९९ हजार ४ सय रुपैयाँ पुग्दै अहिलेसम्मकै उच्च स्तरमा पुगेको सुनको भाउ आज २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बढेको छ। पाँच रुपैयाँले बढेर आज तोलाको २ हजार ३३० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित