दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ

दार्चुला :स्दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट चितुवाको छाला सहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुचौर्डी नगरपालिका–७ का ५० वर्षीय भानसिंह ऐर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
प्रहरी टोलीले उनलाई घटनास्थलमै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित