प्रधानमन्त्री ओलीले राजीनामा दिए लगत्तै बालुवाटार छाडे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए लगत्तै बालुवाटार छाडेका छन् ।

सुरक्षा स्रोतका अनुसार, राजीनामा बुझाएपछि ओली अज्ञात स्थानतर्फ लागेका छन्। यस घटनाले देशभर राजनीतिक अवस्था थप संवेदनशील बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित