काठमाडौं : शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार उद्योग मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए । तर, प्रधानमन्त्री सुशीला कार्कीले यो जिम्मेवारी सिन्हालाई सुम्पिएकी छन् ।




















Discussion about this post