मन्त्रिपरिषद् बैठक आज बस्दै, सिंहदरबारमा बिहान ११ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित