कैलालीमा किशोरीको मृत्यु लभर समातिए

180
VIEWS

कैलाली ,

कैलालीमा किशोरीको मृत्यु लभर समातिएको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार १७ वर्षीयाा भागरथी ढुंगालको मृत्यु भएको हो।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए।

यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी प्रेमी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन्। प्रहरी नियन्त्रणमा रहेका किशोरले आफुहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन्।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार