बझाङमा पुरुष मृत अवस्तामा फेला

81
VIEWS

बझाङ ,

बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिकामा–८ दशापाला भन्ने ठाउँमा सोही ठाउँ बस्नेअन्ताजी ४२ वर्षीय मानसिँह बोहरा मृत अवस्तामा फेला परेका हुन्।

बुधबार दिउसो १ बजे तिर दशापालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो। बझाङ प्रहरीका अनुसार घटनाका कारण खुलेको छैन। घटनाको थप अनुसन्दा कार्य जारी नै छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार