लागु अाैषध खैरो हिरोईन सहित बेलडाँडीका तीन जना पक्राउ

लागु औषध (खैरो हेरोईन) सहित बेलडाँडीका तीन जना पक्राउ परेका छन् ।

सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र बेलडाँडी इलाकन प्रहरी कार्यालबाट खटिएको प्रहरी टोलीले बेलडाँडी गाउँपालिका वडा नम्वर ०१ थापाटोल स्थित सडकमा दिउँसो करिब २ बजेको समयमा पैदल हिड्दै गरेका अवस्थामा सोही ठाउँ बस्ने मनिष थापा र हेमन्त निरौलालाई चेक जाँच गर्दा मनिष थापाको साथबाट १०० (एक सय) मिलिग्राम खैरो हिरोईन सहित उनीहरूलाई पक्राउ गरेको हो ।

सोही टोलीले दिउसो ३ बजेको समयमा गोप्य सुचनाका आधारमा बेलडाँडी गा.पा.वडा नम्वर ०२ बस्ने बस्ने बर्ष ३० को मनमोहन सिह साँउदलाई चेक जाँच गर्दा निजको साथबाट ४ (चार) ३४० (तिन सय चालिस) मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो पदार्थ फेला परेको हुदा निज तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राख थप अनुसन्धान भइरहेको टस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित