कैलालीको गौरीगंगामा हाइस दुर्घटना हुदा एक जनाको मृत्यु, १८ जना घाइते

कैलाली ,

गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनवेहडामा हाइस दुर्घटना भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको थियो। दुर्घटनामा लम्की–चुहा नगरपालीका वडा नम्बर १ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। भने

दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि पठाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको पहिचान खुल्न बाँकी छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित