लागूऔषध ब्राउन सुगर सहित पुनर्वासको ढक्का बाट एकजनालाई पक्राउ

74
VIEWS

पुनर्वास,
अवैध लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पुनर्वासको ढक्का बाट एकजनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले पुनर्वास नगरपालिका–१ ढक्काबाट ४.५८ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने २८ वर्षीय रामअवतार राना रहेका छन्।

रानाको साथबाट एक मोटरसाइकल पनि बरामद गरिएको छ। रानालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार