यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेरामा ल्याउनुर्पछ।

113
VIEWS

कञ्चनपुर, युवाहरुको आवाज(युथ भ्वाईस) कञ्चनपुरले महेन्द्रनगर बाल अनाथालयमा भएको बालिकामाथिको यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेराउमा ल्याउनुपर्ने माग अघि सारेको छ ।

शुक्रबार युथभ्वाईस महेन्द्रनगरले एक प्रेस विज्ञप्ती जारी गर्दै बाल अनाथालयमा भएको बालिकामाथिको यौनजन्य घटनामा महिला अधिकारकर्मीपनि अनुसन्धानको घेराउमा ल्याउनुपर्ने माग अघि सारेको हो ।

युथ भ्वाईसले अनालयमा भएका घटना दुखत भएको र उक्त घटनाबारे जिम्मेबार कर्मचारीबाट भएको र घटना समितिका पदाधिकारी एव केही महिला अधिकारकर्मीलाई जानकारी भएपनि उनीहरुले घटना लुकाएको आरोप छ । घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार