लालझाडीबाट काठ तस्करी गरिरहेकै अवस्थामा तस्कर समुहका तामाङ्ग पक्राउ

51
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा एक तस्कर सहित काठ र मोटरसाईकल बरामद गरिएको छ ।

 

लालझाडी राष्ट्रिय वनबाट काठ तस्करी गरिरहेको अवस्थामा वनको टोलीले काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादवले मोटरसाईकलमा काठ तस्करी गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार काठ तस्करीमा पुनर्वास नगरपालिका २का विसाल तामाङ्गलाई पक्राउ गरिएको छ । उनका अनुसार तामाङ्ग सहित पाँच जनाले मोटरसाईकलमा काठ तस्करी गरिहरका थिए ।

वनको टोली देख्नासाथ अरु चार जना भागेको र तामाङ्गलाई मात्रै पक्राउ गर्न सकिएको बताए । पाँच गोलिया २८क्युफिट काठ सहित पाँच मोटरसाईकल बरामद गरिएको छ ।

से ४प५२०५, से५प४७१९,से६प७८९१,सुपप्र १११८ र सुपप्र ०१–०१०प ४११०नम्बरको मोटरसाईकल बरामद गरिएको छ । अन्य चार जना फारर भएकाहरुको समेत खोजि भईरहेको उनले बताए ।

काठ तस्करमाथि वनले सकृयता बढाएसंगै बन्य बाँकी तस्करीमा संलग्न व्यक्ति समेत नियत्रण गरिने वनले जनाएको छ । तस्करीमा संलग्नमाथि कार्बाही गरिने वनले जनाएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार