दुर्गा प्रसाई बुधबार कञ्चनपुर आउँदै

कञ्चनपुर,
एमाले केन्दीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रशाद प्रसाईको अभियान कञ्चनपुरमा समेत आउने भएको छ ।

प्रसाईले १ फागुन मेचीदेखि शुरु गरेको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाऔँ महाअभियान बुधबार कञ्चनपुर आउने भएको हो ।

विश्व हिन्दु गौरक्षा अभियानका अध्यक्ष चक्र्रदेव जोशीले प्रसाईको मेची महाकाली अभियान कञ्चनपुर आउने बताए । उनका अुनसार दिउँसो ४ बजेतिर भीमदत्त नगरपालिका १२हरीहरघाट गंगामा दिप प्रज्वलन र महेन्द्रनगर सिद्धनाथ मन्दिरमा पुजा अर्चना गरेर फर्किने बताए ।

अब दुर्गा प्रसाई कुनै दलको नेता एव व्यवसायी नरहेकाले राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाऔँ महाअभियानका अभियन्ता रहेकाले कञ्चनपुर स्वागत एवम आवश्यक तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित