बेलौरी माघी मिलनको आयव्यय सार्वजनिक आयोजकलाई केही रकम नाफा

50
VIEWS

कञ्चनपुर,
गत पुष अन्तिम साता भएको बेलौरी माघी मिलन साँस्कृतिक कार्यक्रमको आय व्यय सार्वजनिक गरिएको छ ।

थारु कल्याणकारीणी सभा बेलौरीको आयोजनामा टेसरी बेलौरी माघ म्याला ०७९आयोजना गरिएको थियो ।
मगलबार एक कार्यक्रमका विच थारु कल्याणकारीणी सभा बेलौरीले मेलाको आय व्यय सार्वजनिक गरेको हो ।

आय ४लाख, ४९ हजार, ३८७ र ४लाख, २७ हजार ४७०व्यय भएको छ । आयोजकलाई २१ हजार ९१७रुपैया नाफा भएको छ । थारु कल्याणकारीणी सभा बेलौरीका सभापति खडक ब. चौधरीको अध्यक्षता एव थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्य जिउलाल चौधरीको प्रमुख आथित्यमा आयव्यय सार्वजनिक गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार