खुलामञ्चमा छिर्न नदिए आगो बल्छ मिटरब्याजि  पिडित काे चेतावनि

4
VIEWS

काठमाडौँ : तराईबाट आएका मिटरब्याजी पीडितहरूले खुला मञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् । खुलामञ्चमा बास बस्न भित्र पस्न खोज्ने पीडितहरूलाई महानर प्रहरीले अवरोध गरेपछि उनीहरुले महानरका मेयर बालेन साहको समेत विरोध गरेका छन् ।

‘आजभन्दा आठ महिना पहिला हामी बालेन साहको अफिसमा गएका थियौँ ।’ अत्तरको वासना लगाउन बानी परेका बालेनले सुस्ताबाट आएका पीडित किसानलाई बस्न दिएन,’ भाषण गर्दै एक मिटरब्याजी पीडितले भने, ‘आज मधेसबाट मिटरब्याजी पीडितहरु १२ दिनसम्म पैदल यात्रा गरेर आएका छन् ।

बालेन साहले रोकिरहेका छन् । हाम्रै करबाट चलेका सुरक्षाकर्मीहरूले छेकिरहेका छन् ।’ ‘बालेनको तलब खानु भएको छ कि हाम्रो कर खानु भएको छ,’ भन्दै ती पीडित मिटरब्याजी पीडितले प्रश्न गरे । ‘हामीलाई भित्र पस्न नदिए आगो लगाउने छौँ,’ उनले भने, ‘कैलालीदेखि झापासम्म आन्दोलन जारी छ । यो आन्दोलन रोकिने छैन ।’

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार