आन्तरिक हवाई उडानकाे भाडा घट्याे, अाज देखि लागू हुने

30
VIEWS

काठमाण्डाै:

आन्तरिक हवाई उडानको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको ‘फ्युल सरचार्ज’ घटेको हो ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डाै–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाण्डाै–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । घटेकाे भाडा अाज बुधवारदेखि लागू हुनेछ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार