ह्याम्स हस्पिटलको छतमा अवतरण गर्ने क्रममा  हेलिकप्टर दुर्घटना

16
VIEWS

काठमाडौँ :

ह्याम्स हस्पिटलको छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ ।

भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो ।

हेलिकप्टर अवरतरण गर्ने क्रममा पुच्छरले छोएका कारण दुर्घटना भएको हो।

विमानस्थल दुर्घटना हुनुका कारण खोज्न प्रहरीको टोली घटनास्थल पुगेको छ ।

हेलिकप्टर दुर्घटनामा परेको भए पनि मानवीय क्षत्री भने नभएको त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हेलिकप्टरमा प्राविधिक समस्या आएको भनेर विमानस्थल कार्यालयलाई भनिएको छ ।

पाइलटको रिपोर्ट प्राविधिक समस्या मात्रै भनेर जानकारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए का छन ।थप अध्ययन गर्न बाँकी रहेको उनले बताए ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार