कञ्चनपुरमा हावाहुरीले जनजीवन प्रभावित

216
VIEWS

कञ्चनपुर,
कञ्चनपुर लगायत अासपास क्षेत्रमा हावाहुरीले वितण्डा मच्चाएको छ ।

 

अाज बिहान करिब ५ बजेदिख लगातार अाएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ ।

 

कच्ची सडकको धुलो उडेर सडकमा हिडडुल गर्न सकिने अवस्था छैन् । स्कुल जाने विद्यार्थी शिक्षकलाई समेत हावाहुरीले प्रभावित पारेको छ । हावाहुरीले कञ्चनपुरका ग्रामीण क्षेत्रमा बढी प्रभाव पारेको छ । सडक खेत लगायतको धुलोमाटो घर भित्र पसेर स्वासप्रस्वासमा समेत समस्या पारेको छ ।

 

लगातार ३ घण्टा देखि अाएको हावाहुरी अझै रोकिएको छैन् । यसबाट बच्च घरभित्रै बसिरहन उपयुक्त हुने विज्ञहरू बताउछन् ।

 

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार