बेलडाँडीमा आफ्नै घरमा झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला

2.3k
VIEWS

बेलडाँडी,

बेलडाँडीमा एक १५ वर्षीया किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बेलडाँडी गाउँपालिका वडा नम्बर २ रामजानकी मन्दिर देखि पुर्व भित्र पट्टी घर भएकी सिवानी दमाई   मंगलवार साझ ४ बजे तिर आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बेलडाँडी प्रहरीले जनाएको छ ।

किशोरी पासोमा झुन्डिएको अवस्थामा घरपरिवारले देखेको वनाईएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको बेलडाँडी प्रहरी प्रमुख निरीक्षक पुष्कर राज पन्तले जानकारी गराउनु भयो ।

किशोरीले भकुण्डा मेला जानदिन भनेपछि उनका अामाले  मेला जाननदिएपछि पासो लगाएको परिवारले जनाएको छ ।

मृतक किशोरी शैलेश्वरी अधारभूत बिद्यालय कक्षा ७ मा अध्यनरत थिईन । पोस्टमार्टमका लागि पठाउने तयारी भईरहेको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार