डडेल्धुरामा एक बालिका मृत अवस्थामा फेला

36
VIEWS

डडेल्धुरा:

डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत फेला परेकी छन्।

मंगलबार डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत फेला परेकी
छिन । बाख्रा चराउन जंगल गएकी शानु राती अबेरसम्म घर नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान मात्रै घरभन्दा एक किलोमिटर
दुरीको जंगलमा मृत अवस्थामा फेला पारेको हो ।

यस विषयमा थप अनुसन्धान र्गन का लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार