दार्चुलामा चरेशसहित एक जना पक्राउ

52
VIEWS

दार्चुला:

मार्मा गाउँपालिका–२ कोटथलाका राम सिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका छन् । मार्मा गाउँपालिका–२ सेलबिसास्थित पसल संचालन गरेका धामीलाई शुक्रवार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको प्रहरीलेजानकारी दिएका छन्

जिल्लाको मार्मा गाउँपालिका–२ कोटथलाका राम सिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका हुन् । मार्मा गाउँपालिका–२ सेलबिसास्थित पसल संचालन गरेका धामीलाई शुक्रवार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेश फेला पारी पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार