राउटे समुदायसंग मन्त्री धामीको अन्तरक्रिया

4
VIEWS

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले डडेल्धुराको राउटे बस्तीमा अन्तरक्रिया तथा छलफल गरेका छन् ।मंगलबार डडेल्धुरा प्रशुराम गाउँपालिका वडा नम्बर ४ रजेउडामा रहेका लोपोन्मुख समुदाय राउटेसंग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

सो अवसरमा मन्त्री धामीले राउटे समुदायको परम्परागत सिप, तालिम र क्षमतामा आधारित उद्योगहरुको प्रोत्साहन गर्ने, समुदायलाई काठ र दाउराको उपलब्धतालाई जोड दिने जानकारी दिएका छन् ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार