राउटे समुदायसंग मन्त्री धामीको अन्तरक्रिया

4
VIEWS

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले डडेल्धुराको राउटे बस्तीमा अन्तरक्रिया तथा छलफल गरेका छन् ।मंगलबार डडेल्धुरा प्रशुराम गाउँपालिका वडा नम्बर ४ रजेउडामा रहेका लोपोन्मुख समुदाय राउटेसंग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

सो अवसरमा मन्त्री धामीले राउटे समुदायको परम्परागत सिप, तालिम र क्षमतामा आधारित उद्योगहरुको प्रोत्साहन गर्ने, समुदायलाई काठ र दाउराको उपलब्धतालाई जोड दिने जानकारी दिएका छन् ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार