कैलालीमा छोराले ढुङ्गा प्रहार गरि बुवाको हत्या

97
VIEWS

 कैलाली:

कैलालीमा ढुंगा प्रहार गरि एक जनाले बुवाको हत्या गरेका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुर बस्ने २५ वर्षीय गणेश चौधरीले बुवा ४५ वर्षीय हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले बताएका छन।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले घरायसी विवादको क्रममा ढुङ्गा प्रहार गर्दा हिराको घरकै आँगनमा मृत्यु भएको हो ।
उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार