सुदूरपश्चिम प्रदेशका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन्।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।
एक महिना लामो समयसम्म मनाइने होरी पर्वको अन्तिम दिन रानाथारु समुदायले खखडेहरा मनाउदै आएका छन् ।

Discussion about this post