रास्वपा सभापति रवि लामिछाने जेलबाट रिहा, पत्नी निकिता पौडेलको जिम्मा लगाएर सुरक्षित घर पठाइए

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा राखिएका नख्खु कारागारबाट रिहा भएका छन्।

रास्वपा स्रोतका अनुसार, आज दिउँसो प्रहरीले पर्याप्त सुरक्षा दिन नसक्दा उनलाई उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर पठाइएको हो। लामिछाने कारागारबाट निस्किएपछि रास्वपा कार्यकर्ता र समर्थकहरूमा उत्साहको लहर चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित