दार्चुलामा बडूको अग्रता

दार्चुला ,

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ।

जिल्लामा १० हजार ९६२ मत गन्दा बडूले ५ हजार ३६२ मत ल्याएका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना ५ हजार २०६ मत ल्याएका छन्। उनीहरुबीचको मतअन्तर १५६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित