कञ्चनपुर/ देउवा पक्षीय नेपाली काँग्रेसको वडा अधिवेशन शुरु भएको छ ।
काँग्र्रेस कञ्चनपुरका वडाहरुमा अधिवेशन शुरु भएको हो ।
बेलौरी नगरपालिका ४को वडा सभापतिमा अशोक पाण्डेय निर्बिरोध निर्वाचित भएका छन ।
युवा अगुवा समेत रहेका पाण्डेय निर्बिरोध निर्वाचित भएका हुन ।
सम्वत पाण्डेय देउवा पक्षीय काँग्रेस वडा सभापतिमा सर्वसम्मत हुने पहिलो वडा सभापति भएका छन । जिल्लाभरी वडा अधिवेशन भईरहेको नेपाली काँग्रेसकी नेतृ मिना कुँवरले बताईन ।





















Discussion about this post