नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि आज आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बावेको हरारेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपाल समूह ए बाट चार खेलमा तीनमा हार र एक जितसहित चौथो स्थानमा रहेर छनोटबाट बाहिरिएको थियो। भने विश्वकप छनोट अन्तर्गत समूह चरणको खेलमा समूह ‘ए’ बाट जिम्बावे, नेदरल्यान्डन्ड र वेस्ट इन्डिज क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै सुपर सिक्समा प्रवेश गरेका थिए।
नेपाल समूह चरणको पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित र्गदै नेपाल तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।
अन्तिम तथा चौंथो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएको थियो। दोस्रो प्लेअफमा युएईलाई तीन विकेटले पराजित गरेर नेपालले सातौं स्थानका लागि आयरल्यान्डसँग अाज भिड्दै



















Discussion about this post