कैलालीमा स्थानीय र प्रहरीबिच झडप,हुदाँ एक किशोरी घाइते

कैलाली:

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।यसैबिच स्थानीय र प्रहरीबिच झडप हुदाँ झडपमा परेर लम्कीचुहा–१ की १८ वर्षीय सृजना सुनार घाइते भएकी छन्।

 

 

उनको टाउकोमा चोट लागेको छ। अहिले उपचारका लागि उनलाई स्थानीय लालरत्न अस्पतालमा लगिएको छ। मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध गरेका गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित