भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याएका अवैध माछा बरामद

106
VIEWS

बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जानकारी दिएको छ ।

करिब ४५ हजार रुपैँया बराबरको माछा बरामद गरेकोहो । बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघ र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार