आज शुक्रबार कति छ सुनचाँदीको बजार भाउ

काठमाडौं:
आज शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ रहेको छ ।

बिहीबार पनि सुन र चाँदीको कारोबार सोही मूल्य भएको महासंघले जानकारी गराएका छन् ।

यसअघि बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैया मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित