चिसो बढेपछि बेलडाँडी बेलौरीका पालिकाहरूद्वारा थप २ दिन बिधालय बिदा

121
VIEWS

बेलडाँडी। चिसो बढेपछि बेलडाँडी बेलाैरीका पालिकाले थप २ दिने बिद्यालय विदा दिएका छन ।

 

मौसममा सुधार नभई चिसो बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा मंगलबारसम्म पालिकाहरू अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न सुचना जारी गरिएको छ ।

 

दुबै पालिकाले जारी गरेको सुचना अनुसार माघ ८ गते देखि १० गतेसम्म बिदा जनाईएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार