अछाम पहिरोः उद्दारमा खटिन एमालेको निर्देशन, राहतका लागि गर्यो सरकारसँग माग

26
VIEWS

कैलाली,
अछामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले ठूलो जनधनको क्षति भएको हो। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले बेपत्ताको खोजीमा तदारुकता देखाउन सरकारलाई माग गरेको छ।


प्रदेश अध्यक्ष दामोदर भण्डारीद्वारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचार, बेपत्ताहरुको खोजी र उद्धारमा चासो दिन सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा पार्टी पंक्तिलाई बेपत्ताहरुको खोजी, उद्धार एवम् प्रभावितहरुको लागि राहत उपलब्ध गराउन समेत निर्देशन जारी गरिएको छ।

 

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार