महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि बेलडाँडीकै थापा र राई महेन्द्रनगरमा भिड्दै

154
VIEWS

बेलडाँडी,
महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्वका लागि बेलडाँडीकै भीम बहादुर थापा र चेतन कुमार राईले उम्मेदवारी दिएका छन ।

भोली (आइतबार) महेन्द्रनगरमा हुने महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि थापा र राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन ।
राई र थापा बेलडाँडी क्षेत्रका विकास वादी नेताहुन । राई नेपाली कांग्रेसका निकट उम्मेदवार हुन भने थापा एमाले सर्मथक नेता हुन । क्षेत्रीय अध्यक्ष थापा रहेको राई उनका कोषाध्यक्ष थिए ।

दुबै जना द्धितिय चरण क्षेत्रीय समितिको पदाधिकारी रहेका बेला बेलडाँडी क्षेत्रमा ठुलो कार्यक्रम ल्याउन सफल भएका थिए । उनीहरुले ‘अझैपनि थप कार्यक्रम ल्याउँछु ।’
अधुरा टर्सरी निर्माण, मर्मत, आम किसानको खेतखेतसम्म सिँचाई पु¥याउने योजना दुबै उम्मेदवारको रहेको छ ।

दुबैले उम्मेदवारी दर्तासंगै उनीहरु प्रचारप्रचारमा खटिएका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार