क्षेत्र नं.१ मा एमालेद्धारा प्रदेश संघको प्रतिनिधीका लागि उम्मेदवारी दर्ता

बेलडाँडी,

नेकपा एमाले कञ्चनपुर क्षेत्र नं.१ ले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।

आज दिउसो बृहत् रूपमा र्यालि सहित बेलौरी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएको हाम्रा समाचारदाता लालबहादुर एसकेले जानकारी गराउनु भयो ।

उहाँका अनुसार एमाले पार्टीबाट प्रतिनिनि सभा सदस्यमा तारा लामा प्रदेश क बाट वीर बहादुर थापा प्रदेश ख बाट पल्लवराज भट्टले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित