एसईईको नतिजा भोलि सार्वजनिक हुने

काठमाडौं :

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई
को नतिजा बिहीबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ।

आज सार्वजनिक गर्ने भनिएको एसईईको नतिजा प्राविधीक समस्या आएको भोलि लागेको हो । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित